Bistarai - Rohit and Ashesh
You can listen to the song on Soundcloud here : Bistarai - Rohit John chettri.
( बिस्तारै बिस्तारै , डुब्दै छु तिम्रो ,
मायाको सागरमा ... म
दुख आँसु सबै बिर्सेर , रम्न चाहन्छु,
तिम्रै न्यानो अंगालोमा ... म
खुला पंख फिजाई आकाशमा , उडेको चरीझैँ
मुक्त हुन चाहन्छु म...
तिम्रो मायामा मSSSS... , डुब्न चाहन्छु ,
तिम्रै मायामा मSSSS ... , रम्न चाहन्छु ,
मSSSS... ) x 2
( साहाराबनिदेउ ...
तिमि मेरो खुसि बनिदेउ ....) x 2
( अन्धकारको उज्याली , जुनेली रातको जुन ,
तिमिSSS ... मेरो बनिदेउ ) x2
सुस्तरी , सुस्तरी , गाउँदै छ यो मनले ,
प्रित तिम्रै , नामको SSS
(बिस्तारै बिस्तारै ...
सुस्तरी सुस्तरी ...) x 2
you can find the chords and tabs here.

Comments
Post a Comment
Thanks for the comment! :)