नयाँ नेपाली उखानvia fb.com #FB
बार्ह वर्ष रामायण पढायो, लास्टमा क्रिस्टियन भयो !
जुन गोरुको सिंग छैन, तेस्को बिस्तारै पलौछ !
रातभरी रुंग्यो , बिहान भयो !
नाच्न नजान्ने, गित पुरानो !
हात्ती छिर्यो, अर्कोपट्टी निस्क्यो !!
हात्ती आयो, हात्ती आयो, फर्केर गयो !!
कुकुरको पुच्छर बार्ह वर्ष धुंग्रा मा राख्यो, बल्ल अड्ल्ट भयो !!
जुन जोगी आएपनि थैली बोकेर आउछन !!
Comments
Post a Comment
Thanks for the comment! :)