Skip to main content

बिगार्यो कि सपार्यो , लूटले ? #Loot #NepaliMovie #Nepal


बिगार्यो कि सपार्यो , लूटले ?

लूट, कसलाई थाहा छैन होला र एसको बारेमा | कसैले एस्लाई एसको भल्गर संबाद को लागि सम्झिन्छन त कोइ सुष्मा कार्की को 'उध्रेको चोली ' को कारणले | नेपाली फिल्म इतिहासको कोसेढुंगाको रुपमा लिनेहरु कमै होलान  | तपाई के का लागि सम्झिनुहुन्छ  त? :)

लूट, आयो एउटा छुट्टै कथा बस्तु लिएर, एउटा भिन्न धार  बोकेर, प्रस्तुति मा नयापन बोकेर | तर यो नयापन नया पुस्तालाई मात्र मनपर्यो सायद, टाउको मा Titanic    र Bob Marley  को रुमाल बाधेर ' उफ्रिने र उफार्ने ' फिल्म हेर्नेहरुलाई यो पचेकै थिएन | तोकेरै भन्नु पर्दा, यौ फिल्म केवल फिल्मको ज्ञान राख्ने , अलि पढ़ेगुनेकालागी मात्र राम्रो थियो |

नेपाली फिल्मको आकाशमा एउटा नया आयाम थप्यो लूटले, एउटा छुट्टै धार दियो एसले | तर  लूटले फिल्मको कथा, बिषय बस्तु आदि इत्यादीमा ल्याउनु खोजेको पर्बर्तन कसैले देखेनन् | कुनै पनि कुरा मा भिन्न मान्छेले भिन्न कुरा 'perceive ' गर्छ | कुरा सहि हो, तेसरी नै लूटबाट थरि थरि कुराहरु लिए मानिसहरुले | लिनुपर्ने र सिक्नुपर्ने कुरा त अर्कै थियो , तर आफुलाई बुद्धिमान मान्ने ' सिंग नभएका गोरुहुरु' ले नभएको बुद्धि चलाएर, अन्यथा नै सिके | तिनले एस्तो बुझे :

  • फिल्ममा भल्गर भाषा को प्रयोग ले दर्शक खुसि हुन्छन र फिल्म हिट हुन्छ |



  • फिल्ममा अभिनेत्री ( तेस्तालाई के अभिनेत्री भन्नु है ? ) को अंग प्रदर्शन ले फिल्म हिट हुन्छ |



  • फिल्ममा कथाले मागोस या नमगोस, प्रसङ्ग मिलोस या नमिलोस, एउटा आइटम गित चै जसरि नि राख्नै  पर्छ |



  • फिल्मलाई क्यामेरा ले खिच्दा बांगो पाराले खिचेको राम्रो रहेछ |



  • आदि इत्यादी  ...


सहि छैन त हाम्रा 'खतरा' मान्छेहरुको धारणा ? एस्तो सोचाई भएपछि के चाहियो र फिल्म विकासको लागि  ?
राम्रो र नराम्रो दुवै परिबर्तन ल्यायो लूटले नेपाली फिल्म मा | एकातिर अपबाद जस्तो फरक धारको फिल्म बन्न थाल्यो भने, अर्को तिर ATM , The  Last  Kiss  , Night Queen , Chapali Heights , Maya 's bar , Bindaas , Luck  जस्ता फिल्महरु आए र कोहि आउने तरखरमा छन् | हेर्दा हेर्दै जसले पनि अस्लिलता र छाडापनलाई  मूल मन्त्र बनाउन थालेका छन् | अब त घरमा नेपाली फिल्म हेर्न या संबाद मात्र सुन्दा कोइ आइहाल्छ   कि भनेर डराउनु पर्छ , मानुम  कि कुनै 'निलो' चलचित्र हेरिराको जसरि डराउनु पर्ने | ऐले त ट्रेन्ड नै एस्तो बनेको छ कि, जसले धेरै नान्गिना  वा नंगाउना   सक्छ  , त्यो नै हिट हुन्छ |

आखिर गल्ति कसको त? २ पैसा को कलाकार ल्याएर अंग प्रदर्शन गरेर फिल्म हिट बनाउन खोज्ने निर्माता र निर्देशक या अंग प्रदर्शन हेर्न को लागि समय निकाली निकाली जाने दर्शक या लूट ले परिबर्तन ल्याउनु खोज्दा राम्रो पक्ष लाई नभई प्रयोग भएको संबाद लाई 'छाडापन' भनेर, पटक पटक संचारमा ल्याएर अतिनै पब्लिसिटी दिने संचार मध्यम या हिट हुनका लागि जस्तो सुकै बैश्यापन अपनाउन पनि नहिच्किचाउने कलाकार या भनौ वैश्य हरु!!! आखिर को हुन् त दोषी ?

दोषी हामी सबै छौ | निर्माता, निर्देशक, कलाकार, दर्शक, चलचित्र विकास बोर्ड , मन्त्रालय, सरकार सबको कमजोरी को कारण एस्तो चाचित्रको बिगबिगी बढेको हो |


  • हामी बहिस्कार गरौ येस्ता फिल्महरुलाई , आफै हराएर जानेछन |



  • येस्ता फिल्महरु बन्नु अगाडी नै चलचित्र विकास बोर्ड र सम्भंधित निकाय तथा मंत्रयाले रोक्नु पर्दछ |



  • चलचित्र क्षेत्रमा लग्न चाहने नया कलाकारहरुले तेस्तो सिन माग्दा 'हुन्छ' भन्नुको सट्टा 'त्याग' गर्न सिक्नु पर्छ | फेरी एस्तो नहोस कि तपैका बाबु आमाले  आफैलाई नाधिक्कारुण , " कस्तो  छोरी जन्माइएछ  भनेर " | तेसैले " नाई " भन्न सिक्नुस !!!



  • संचार मध्यम तथा फिल्म आलोचकहरुले गलत समाचार सम्प्रेषण गर्नु भएन | लूटमा अपचिय भाषा प्रयोग भएको थियो, तर त्यो बिसय बस्तुलाई मिल्ने थियो र प्रसङ्ग मिल्ने थियो, तर संचार माध्यम ले तेस्लाई नबुझी, उल्टै 'तेती' कुरालाई ठुलो बनाए , जसको फल स्वरूप निर्माता, निर्देशक हरु 'छाडापन' तर्फ आकर्षित भए |


फिल्म मेकरलाई संदेश : via  रजतपट 


  • फिल्म भनेको कला , सिर्जना, संस्कृति र सिक्षाको स्रोत हो | फिल्म हेरेर दर्शकले 'थुइक्क' हैन, प्रशंसा गरुन, तेस्तो फिल्म बनाउनुस | 



  • फिल्म समाजको ऐना हो, समाजका बिसय बस्तुलाई समाजले नै रुचाउने र पचाउने सैली मा यसलाई उठाउनु पर्छ | जे काम समाजमा खुल्लमखुल्ला हुदैन तेस्लाई फिल्ममा पनि देखाउनु हुदैन | 



  • फिल्म बनाउनु अगाडी आफ्नो परिवार, आफ्ना छोरा छोरीका बारेमा सोच्नुस , तपाईले फिल्ममा देखाएको सिनमा आफ्नो छोरा छोरीलाई राखेर हेर्नुस, के  त्यो सहि देखिन्छ ? फिल्म हेरेर तपाईका परिवार र इस्ट मित्र ले गौरब गरुन, धिक्कार हैन !!!
केहि 'अस्लिल' चलचित्रहरु :







You may like to read : :)


 


http://amwrit.blogspot.com/2012/01/loot-nepali-movie-review-my-story.html 




http://amwrit.blogspot.com/2012/01/loot-nepali-movie-through-my-story.html


 


http://amwrit.blogspot.com/2012/06/apabad-nepali-movie-review-through-my.html 


Comments

Popular posts from this blog

Timi Uta Ma Yeta (Sunsaan Raat Ma) Guitar Chords - Pratik Gurung Cover - Original by Milan Newar, Rajan Raj Shiwakoti

 I came across this song when Kanden Limbu sang this in Nepal Idol.  He was one of the contestants. I thought it was his original. Surprisingly, it is not. His was based on Pratik Gurung's cover. This is actually a full fledge song with a music video. Here's the original one. However, I like the cover version. Here are the chords for a portion of the song. The chords are based on this tutorial . In the tutorial, plucking is used. You can strum as well if that's what you prefer.  CAPO: 2nd fret STRUMMING: D-DU Plucking used: 5-2-3 (C and Am), 4-2-3 (FT and GT), 6-2-3 (G) Chords: C, Am, G Major, F Major Triad (FT), G Major Triad (GT) NOTE: It's easier if you play G Major in C's original position; just move 2 and 3 fingers one step up.   C                             Am (Sunsan raat ma yo mero aatma FT               GT    C Chasakka bi...

Pokhiyera Ghaam Ko Jhulka Guitar Chords|| Narayan Gopal || Ambar Gurung || Hari Bhakta Katuwal

  Pokhiyera Ghaam Ko Jhulka Guitar Chords || Narayan Gopal  Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Guitar Chords based on tutorial by Nepali E-Chords . I take no responsibility if the chords are not absolutely right. But it sounded good enough for me.  Chords used: G, C, D, Am, Em, Bm Strumming: D-DUDU Intro: D       G      D             G              D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                     D                     Em                G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                     C  ...

A Mai Re l Kuma Sagar | Hawa Ko Lahar | Guitar Chords | Lyrics

A Mai Re (Hawa Ko Lahar) chords   by  Kuma Sagar Tuning: E A D G B E Capo: 3rd fret [Verse 1] C Cmaj7sus2/B Hawa ko lahar sangai Fsus2 C Udi rahana mann bho ni Fsus2 C Timro tyo baasanaa Am7 G Mann mai chalyo re C Cmaj7sus2/B Hawa ko lahar sangai Fsus2 C Udi rahana mann bho ni Fsus2 C Timro tyo baasanaa Am7 G Mann mai chalyo re C Cmaj7sus2/B Timro tyo boli maa Fsus2 C Magana bhayera Fsus2 C Timro-agadi ful haru pani Am7 G Chham chham chham chham, Nachyo re C Cmaj7sus2/B Am7 G Ooo .. ho ho .. hoo ho ho C Cmaj7sus2/B Fsus2 G Ho ho... Hmm... [Music] [Verse 2] C Cmaj7sus2/B Para baata sundaa Fsus2 C Timro tyo boli Fsus2 C Mutu mai laagera Am7 G Maanai ramaayo re C Cmaj7sus2/B Para baata sundaa Fsus2 C Timro tyo boli Fsus2 C Mutu mai laagera Am7 G Maanai ramaayo re C Cma...