फेसबुकका नियमहरुःतथा फाईदाहरु
1. सधै आफ्नो र परिबारको फोटो मात्र
नलाद्नोस। अपराधी, अपहरण कारी र ब्लाक
मेलरलाई फाईदा पुग्छ ।
2. राम्री र राम्रा नै
हुनुहुन्छ भने ठिकै हो ,नत्र सधै एउटै
थोपडा Display गरि नरहनोस। मान्छेलाई
दीक्क लाग्छ।
3. फोन नम्बर र ठेगाना Profile
ma Hide गरेर राख्नोस।
4. राजैनैतिक मान्छे
हो भने रातदिन राजनितिक कुरा मात्रै
नठोक्नोस। हरेक दिन फरक फरक कुराहरु
राख्न्नोस नत्र बोर लाग्छ।
5. बिदेशमा हुनुहुन्छ
भने देशभक्ति को नखरा मात्रै धेरै नपार्नोस
,
पहिला नेपालमा हुंदा आफुले देशको लागी के
गरेको थिए भनेर सोच्नोस। नत्र सुहाउदैन धेरै
खोकेको।
6. सबै केटीलाई दिदिबहिनि र सबै
केटालाई दाजुभाइ सोच्नोस।
7. जोडी र
प्रेमी खोज्ने तिर लालाहित नहोनोस, किनभने
Facebook मा बने
जोडी कर्कलाको पानी जस्तै हो।चाईनिज
मोबाइल त बरु लामो समय टिक्छ
8. 95 %
मान्छे “ गफ त हो नी सम्दी” भन्या जस्तो हो,
5 % मात्रै राम्रा भेट्टाउनुहुन्छ, सबन्ध
राम्रो बनाउनोस काम लाग्छ कुनै दिन।
9.
नयां नंया ठाउमा जानु भएको छ भने
त्यस्ता फोटोहरु राख्नोस। हामी जान नसके
पनि फोटो हेरेरै चीत्त बुझाउन पाइयोस।
10.
आज त बिदा...आज त म न्युरोडमा...भन्ने
घन्टाजस्तो बकुमफुसे कुरा मात्र नराख्नोस।
11.Facebook दिनमा 1 घन्टा मात्र
चलाउनोस। रात दिनै Online मा नबस्नोस।
कामै त्यस्तै छ भने Appears Offline गरेर
चलाउनोस नत्र मान्छैले कामै नभाको भनेर
हेप्दा रैछन।
12. सके Comment गर्नोस,
Share गरिदिनोस नसके पढ्दै नपढी मात्रै
Like हान्दिनोस। बिग्ररन्छ केही?
साथि हरुको दिल खुस त हुन्छ।
13.
कसरी अरुको भन्दा फरक शैलीको खुराक राख्ने
भनेर सोचेर राख्नने गर्नोस।
14. सधै Online
आइरहने, बोलाउदा नबोल्ने, comment
पनि नगर्ने मित्रहरुलाई ठाडै Delete
गरिदिनोस,बालै भएन नि ! न बाउ पट्टीको..
न.. आमा पट्टीको।
15. Facebook आएको र
तपाईले चलाउन थालेको पनि धेरै
भयो Professional र Gentle बन्दै आफुलाइ
Update गर्दै लैजानोस। गाउंबाट
पहिलो चोटी आएर Film हेर्न
गाको जस्तो पारा नदेखाउनोस।
16. Facebook आजलाई चलाउन
पग्यो अब सुत्नोस।
1. सधै आफ्नो र परिबारको फोटो मात्र
नलाद्नोस। अपराधी, अपहरण कारी र ब्लाक
मेलरलाई फाईदा पुग्छ ।
2. राम्री र राम्रा नै
हुनुहुन्छ भने ठिकै हो ,नत्र सधै एउटै
थोपडा Display गरि नरहनोस। मान्छेलाई
दीक्क लाग्छ।
3. फोन नम्बर र ठेगाना Profile
ma Hide गरेर राख्नोस।
4. राजैनैतिक मान्छे
हो भने रातदिन राजनितिक कुरा मात्रै
नठोक्नोस। हरेक दिन फरक फरक कुराहरु
राख्न्नोस नत्र बोर लाग्छ।
5. बिदेशमा हुनुहुन्छ
भने देशभक्ति को नखरा मात्रै धेरै नपार्नोस
,
पहिला नेपालमा हुंदा आफुले देशको लागी के
गरेको थिए भनेर सोच्नोस। नत्र सुहाउदैन धेरै
खोकेको।
6. सबै केटीलाई दिदिबहिनि र सबै
केटालाई दाजुभाइ सोच्नोस।
7. जोडी र
प्रेमी खोज्ने तिर लालाहित नहोनोस, किनभने
Facebook मा बने
जोडी कर्कलाको पानी जस्तै हो।चाईनिज
मोबाइल त बरु लामो समय टिक्छ
8. 95 %
मान्छे “ गफ त हो नी सम्दी” भन्या जस्तो हो,
5 % मात्रै राम्रा भेट्टाउनुहुन्छ, सबन्ध
राम्रो बनाउनोस काम लाग्छ कुनै दिन।
9.
नयां नंया ठाउमा जानु भएको छ भने
त्यस्ता फोटोहरु राख्नोस। हामी जान नसके
पनि फोटो हेरेरै चीत्त बुझाउन पाइयोस।
10.
आज त बिदा...आज त म न्युरोडमा...भन्ने
घन्टाजस्तो बकुमफुसे कुरा मात्र नराख्नोस।
11.Facebook दिनमा 1 घन्टा मात्र
चलाउनोस। रात दिनै Online मा नबस्नोस।
कामै त्यस्तै छ भने Appears Offline गरेर
चलाउनोस नत्र मान्छैले कामै नभाको भनेर
हेप्दा रैछन।
12. सके Comment गर्नोस,
Share गरिदिनोस नसके पढ्दै नपढी मात्रै
Like हान्दिनोस। बिग्ररन्छ केही?
साथि हरुको दिल खुस त हुन्छ।
13.
कसरी अरुको भन्दा फरक शैलीको खुराक राख्ने
भनेर सोचेर राख्नने गर्नोस।
14. सधै Online
आइरहने, बोलाउदा नबोल्ने, comment
पनि नगर्ने मित्रहरुलाई ठाडै Delete
गरिदिनोस,बालै भएन नि ! न बाउ पट्टीको..
न.. आमा पट्टीको।
15. Facebook आएको र
तपाईले चलाउन थालेको पनि धेरै
भयो Professional र Gentle बन्दै आफुलाइ
Update गर्दै लैजानोस। गाउंबाट
पहिलो चोटी आएर Film हेर्न
गाको जस्तो पारा नदेखाउनोस।
16. Facebook आजलाई चलाउन
पग्यो अब सुत्नोस।
Comments
Post a Comment
Thanks for the comment! :)