Skip to main content

कत्ति पिएँ.....!!

via ❶ tension भयो दारु खान जाम.... ❷ आज I'm happy दारु खान जाम...
कहिले महँगो पिएँ,

कहिले सस्तो पिएँ,

कहिले 'सेतो' पिएँ,

कहिले 'रातो' पिएँ,

कहिले 'हरियो' अनि,

कहिले 'कालो' पिएँ.....!

नसोध मलाई कहिले पिएँ

कत्ति पिएँ.....!!

जब-जब उनको याद आयो..

मैले 'रगत' बेचेर 'रक्सि' पिएँ....!

Comments