A, D A, D चिच्याएर बोलाम् भने स्वरै सुकिसक्यो । मनैबाट बोलाम् भने मनै मरिसक्यो । A, D (बरी लै.. ) x 3 A, D A, D घाउै देखाइ भनम् भने घाउै भरिसक्यो, आँखै देखाइ भनम् भने आँसु झरिसक्यो, A, D (बरी लै.. ) x 3 A, D A, D टाढैबाट हाँसम् भने आथै पोलिसक्यो, हातै समाइ नाचम् भने गीतै गलिसक्यो, A, D (बरी लै.. ) x 3 Esus4, E7sus4 Esus4, E7sus4 लुकेर म हेरिदिन्थेँ होला, संसार ति आँखैबाट, Esus4, E7sus4 मनै मेरो अल्झेछ, आहा, Esus4, A, D माया अझै नि बल्झेन, के गरूँ ? A, D (बरी लै.. ) x 3 via https://sugamsubedi.blogspot.com/2017/05/bari-lai-pahenlo-batti-muni-guitar.html
The posts in here may be my own or copied. NO COPYRIGHT INFRINGEMENT INTENDED :)