Capo on 5th fret
Note: All chords can be played in position of G (open)
Chords based on this tutorial by Nepko Music.
- Try cap0 on the 3rd fret if 5th sounded too awkward for your scale.
- You can use Em instead of Em7, C instead of Cadd9 and D instead of Dsus for your convenience.
G Em7 G
मनको हुन्न केहि भर हईन र
G Em7 G
मायामा हुन्न केहि डर हईन र
G Em7 G
यो मनलाई त्यो मनको खवर छैन र
G Em7 C
मायामा वग्दै जाने रहर छैन ररररररर
G Em7
रातले जुनलाई चाहे जस्तो
G Cadd9
दिनले घामलाई पाए जस्तो
Em7 Dsus G
(अजम्बरि लाउला पिरती ) x 2
G
लुकामारी खेल्छ किन, घाम र जुन
G Cadd9
अनि पो हुन्छ रात र दिन
G
आफ्नै आकाश आफ्नै धर्ति
G Cadd9 G
अनि हाम्रो आफ्नै होला साँझ विहान
G Em7
खै के ले, खै के ले खान्छ
G Em7
नि खै के ले खान्छ
G Cadd9
नि कुटु कुटु मन मेरो किन
G Em7
कहिले तितो कहिले मिठो
G Cadd9 G
यस्तो कथा रैछ माया मुटुको सुन
G Em7 G
घाम पानिले मायालाई छुन्छ र
G Em7 G
हो मायाको रंग मधुरो हुन्छ र
G Em7 G
यो मनलाई त्यो मनको खबर छैन र
G Em7 C
मायामा वग्दै जाने रहर छैन रररररर
G Em7
किनाराले नदिलाई डोहोर्याए जस्तो
G Cadd9
नदिले सागर पाए जस्तो
Em7 Dsus G
(अजम्बरि लाउला पिरती ) x 2
via https://www.youtube.com/watch?v=U7zTwSOxx24
Comments
Post a Comment
Thanks for the comment! :)