" मलाई अमेरिका येइ "
आह होई ...
( काम पाइएन डिग्रि पास गरेर ,
भैंसी पाले गाउँ तिरै झरेर ...
चिन्ता छैन केहि ...
मलाई अमेरिका येइ , मलाई जापान पनि येइ , मलाई बेलायत नि येइ ...
लैनो भैंसी दुहुन्छु ,
दुइ गिलास दूध खान्छु ,
मलाई बियर पनि येइ , मलाई व्हिस्की पनि येइ , मलाई पोसिलो नि येइ
एह मलाई पोसिलो नि येइ हो ,पोसिलो नि येइ , मलाई पोसिलो नि येइ ) x 2
आह होई ...
( बुढा पनि छन् कुरा बुझ्दिने ,
ठुला भैसी पाल्या छन् दुध दिने ..
चिन्ता छैन केहि ...
मलाई बहराइन पनि येइ , मलाई इजराइल पनि येइ , मलाई कुवेत पनि येइ ...
घिउ बेच्न लाइ जान्छु ,
ठेकीको मोही खान्छु ,
मलाई फ्यान्टा पनि येइ , मलाई कोक भने नि येइ , मलाई पोसिलो नि येइ
एह मलाई पोसिलो नि येइ हो ,पोसिलो नि येइ , मलाई पोसिलो नि येइ ) x2
आह होई ...
(बाख्रा पाल्छु , राम्रो छ बजार
दुइटा बोका बेच्यो कि बिस हजार
चिन्ता छैन केहि ...
मलाई कोरिया नि येइ , मलाई हंकंग पनि येइ , मलाई ऑस्ट्रेलिया येइ
कोदो पिस्न जान्छु ,
ड्याम्मै ढिडो खान्छु
मलाई मोमो पनि येइ , मलाई पिज्जा पनि येइ , मलाई मिठो पनि येइ
मलाई मिठो पनि येइ हो , मिठो पनि येइ , मलाई मिठो पनि येइ .. ) x 2
आह होई ...
( ताजा ताजा बेच्याछ , खाइयाछ ,
काउली , भेण्टा , गोलभेडा लाइयाछ
चिन्ता छैन केहि ...
मलाई सिंगापुर नि येइ , मलाई बेल्जिअम नि येइ , मलाई क्यानाडा नि येइ
एह प्यारो छ येइ माटो ,
खान्छु गुन्द्रुक , आटो
मलाई चिकेन पनि येइ , मलाई मटन पनि येइ , मलाई मिठो पनि येइ
मलाई मिठो पनि येइ हो , मिठो पनि येइ , मलाई मिठो पनि येइ .. ) x 2
आह होई ...
(विदेश गइ , धेरै बेर बसिन ,
किन बेच्ने रगत र पसिना
चिन्ता छैन केहि ...
मलाई कतार पनि येइ , मलाई दुवै पनि येइ , मलाई मलेशिया येइ
एह पायल चप्पल किन्छु ,
कछाड बेर्छु , हिड्छु
एह मलाई डिङ्गो जुत्ता येइ , मलाई जिनको पायेण्ट येइ , मलाई सुहाउने पनि येइ
मलाई सुहाउने पनि येइ हो , सुहाउने पनि येइ , मलाई सुहाउने पनि येइ ... ) x2
आह होई ...
( कोइ हिदैले , कोइ आफै हिडिये ... (यो लाइन बुझिएन राम्ररी :D )
कति चेली बेचिए , किनिए
चिन्ता छैन केहि ...
मलाई भारत पनि येइ , मलाई थाइल्याण्ड पनि येइ , मलाई जर्मन पनि येइ
खान्छ्म गेडा गुडी ,
बस्छ्म बुडा , बुडी
मलाई सलमान खान नि येइ , मलाई शाहरुख खान नि येइ , मलाई ह्यान्सम पनि येइ ..
मलाई ह्यान्सम पनि येइ हो , ह्यान्सम पनि येइ , मलाई ह्यान्सम पनि येइ ) x२
--------------------------------- समाप्त --------------------------------
( केहि लाइन नबुझेर यतिकै लेखेछु, माफ पाउँ, सचाइदिनु होला.. )
Comments
Post a Comment
Thanks for the comment! :)