Skip to main content

Tweets Collections (on and from #PM #BRB) #Nepal

DISCLAIMER:

The tweets here have been copied directly, without any changes. 

 I don't mean to hinder anyone's privacy. If you don't like your tweets being copied here, please let me know and sorry for the inconvenience.

I have collected them, because I like them. Please don't take it any other way.

Thank you. :)

amWRit Puri
amritpuri.com.np
--------------------------------------------------------------------------------------------------------------------------


PM Baburam bhattarai has joined Twitter officially one hour ago. His personal aide Bishwodip pandey said account is .  

प्रधानमन्त्री भट्टराईले अब नेपाली भाकाका गाली प्रत्यक्ष सुन्न पाउने भएछन्। ल है BRB ले ट्विटर जोइन गरे ‏


..tyo Pm ko yakdam uha afai le chalune aadhikari twitt account nai ho.

Jus started following prime minister of my country ... Really looking forward to his tweets !!!!!!! 

------------------------------------------------------------------------------------------------------------------------

अघी मैले भन्या हैन यो पनि हलो सरकार जस्तै हो भनेर, केइ लछार्दैनन !! :)

Wow! Welcome! QT : 's prime minister Baburam Bhattarai on twitter as , according to his aide  

प्रधानमन्त्रीको यो ह्यान्डिलले मुलुकको प्रतिनिधित्व गर्दैन, माओवादीको मात्रै गर्छ :) 



-------------------------------------------------------------------------------------------------------------------------
 



My fellow countrymen, specially young friends, let's remain optimistic about our great country ! We must turn challenges into opportunities. 

My young friends, thanks for overwhelming response ! I will be with you in thick & thins. 

Friends, a genuine leader is not scared of criticism. I welcome objective criticism. But no baseless mudslinging, please ! 

Friends, we must learn to bear the pains of transition. Old is dead, new is yet to born. I empathise with your skepticism. 

Friends, we have just managed to reduce load-shedding by 2 hrs, from today. I promise, it won't exceed 10-12 hrs this winter. 


-----------------------------------------------------------------------------------------------------------------------
's personal secretary says so on Facebook. So, we've to believe, it's him. 
----------------------------------------------- 
PM we want result not excuses.Nepali can't bear that pain anymore...every transition have some timeframe.It's over patience

 ------------------------------------------------------------------------------------------------------------------------
 Jan 22, 2013

how long we should remain optimistic, change in Bihar is a story of about 5 year time 
 -
...Give me single party majority govt. for 5 yrs like in Bihar. If i don't show results, you can shoot me, young friends. 

shoot you? Is that the language we use? Please be kind to yourself and others. 

तिमी प्रधानमन्त्री हौ योङ कोब्रा टाइगर समूहका नाइके होइनौ, गोली हान्ने कुरा नगर,तिमी अब्राहम लिंकन बन्न सक्दैनौ via

he must be lucky one to get reply to his first-ever tweet to PM  

हामीसंग बन्दुक, पेस्तोल केही छैन । हामी सिरानीमा हालेर सुत्दैनौं । चलाउनु त टाढाको कुरा बन्दुक देख्दै पनि डर लाग्छ ।


एउटा भट्टराई ले बिगत पाँच वर्ष देखी टूइटर चलाई राछ मतलब छैन तर अर्को भट्टराई ले के टुइटर खाता खोलेको मात्र थियो जता ततै चर्चा छ l किस्मत !!! 

बाबुरामको के दोष ? उनका हुक्केचिलिमेलाई के गाली गर्नु ? चिलाउनेका बुटामा ऐंसेलु फल्ला र जिब्रो फट्कारौंला भनेर आस गरि बस्ने हामी पो कस्ता ? 

dear twitter recognize high profile people..for god's sake u r a executive of sovereign country..get ur a/c verified 1st 

बाब्रामले अर्थोक काम ढङ्गको गर्ने गर्या भए ट्युट किन यस्तो भनेर उफ्रिनुहुन्थ्यो ! :D 

Give me a country free frm Party oriented intervention for 5 yrs. If the result is not seen, u can shoot us, Mr PM.  

: कुनै हेन्डलका रिट्विट, त्यसलाई गरिने मेन्सन र केहि पदावलीलाई समग्रमा निषेध गर्ने केहि उपाय छ ट्विटरमा ? #सहयोग  

विश्वदीप चिप्लिएका बेला बाब्राममाथी जाइलागे फेरी हाम्रा युबा पुस्ता, उजेलोले इन्डियाको सपोर्ट गर्या जस्तै भा होला ! :D 

१० वर्षसम्म गोलीको संगत गरेको मान्छेबाट गोलीको कुरा निस्कनुलाइ अन्यथा नलिम् न साथी हो । 

बाब्रामको एकाउन्टबाट ट्युट गर्ने कुन चाँही हो, औकातमा आइहाल्यो ! त्यस्तो फिल्मी डाइलग नलेखम न हौ गाँठे !!  

रमाइलोबिषय मनपर्च आफुलाई त|बाब्राम यसै रमाइला मान्छे,त्यसाँ नि ट्वीटराँ छिरेर अझरमाइलो मच्चाईराछन|तिनका कुरानगरेर कस्कागरेर टाइमपास गर्नु त! 

ट्वीटरमा त यति विरोधि रछन् उन्का देशभरी कती होलान ? 

"The first step to leadership is servant-hood"  

ट्विटरमा युवा साथीको गालीले प्रम बाबुरामलाई गोलीले भन्दा बढी दुखेछ क्यार..उनी भन्दैछन गोली देऊ,बरू गाली नदेऊ।:P  

MT : Let's ignore minor issus, it's big achvmnt that PM is coming into

एकथरी टुइटेहरु बिहान उठ्नेवित्तिकै बाबुरामलाई गाली सुरु गर्छन् र गाली गर्दै साँझ पार्छन् । गोलीले देश बन्दैन भने गालीले पनि बन्दैन । 

Agree with u on this, 'majority govt.' is d way forward, can only hope 2 get 1.  

यस्तो दुनियाँ हसाउने टुइट गर्नुभन्दा त कमरेडले टुइटर एकाउन्ट नै बन्द गरे बेस हुन्छ प्र.म. ज्यू। 

mr pm,Wy 5 yrs the past 1 yr u did wht u wanted and look at us..what have u done for the people? 




देशको प्रधानमन्त्रीले सामाजिक संजाल Tweeter () मा प्रयोग गर्ने भाषा यस्तो त नहुनु पर्ने हो क‌ि?...


Welcome to the world of 140 characters, Mr Prime Minister (so far). Let's hope, it helps you listen to us (the commoners).  



नेताको बोली ठट्टा नेतै ठट्टा विकास ठट्टा, काम हेर्दा/देख्दा नेपाली हुँ भन्ने पनि ठट्टा हुँदाहुँदै अब ट्विटर पनि ठट्टा त होला  

नेपालीमा किरिया खाने चलन छ। 'नसके मलार्इ मार्दिनु' भन्ने जस्तो। त्यस्तै स्तरको भाषा बोलेका छन् प्रम भट्टरार्इले  

काम नगर्नेलाई गोली ठोक्ने हो भने कमरेड लालध्वज अहिलेसम्म कोही पनि बाँकी रहने थिएनन । 

In future if you get majority and you cannot deliver, we won't shoot you. We will retire you through ballot. 

" कलम चलाएर परिवार पाल्ने निहत्था नागरिकको हत्याराको बचाउमा राज्यशक्ति दुरुपयोग गर्ने मेरो प्रधानमन्त्री हुनसक्दैन"cc  

बाराभ ट्विटरा आएर हिट भए भन्ने थाहा पाए भने प्रचण्ड पुत्र प्रकाश पनि ट्विटरा टिप्किन बेर छैन् ।  

OM जी डाका भट्टराइको कुरा सुन्नु भयो नी ।। यानी की डाक्टर कामरेड भट्टराइ जी का कुरा । 

buddy just give it to him nd pl don`t forget to assure urself impunity b4 you do so. 


प्रधानमन्त्रीज्यू, बहुमत र सत्ता नभएपनि बाहिरै बसेर केही गर्न सकिएला नि । आउनुस् यो नयाँ अभियान थालौं । हामी साथ दिन्छौं  

तपाईंबाट हामीले धेरै आशा राखेका थियौं, छौं र राखिरहने छौं, देशमा केही गरेर देखाउने अवसरलाई सदुपयोग गर्नु हुनेछ भन्ने आशा छ । 

we would give u single govt for 10 years only if u stop blaming ''bideshi prabhu's '' n think abt nepal 

प्रम ज्यु हाम्लाई आफ्नो काम राम्रो संग गरेर खाने बाताबरण बनाइदिनोस तेती भए पुग्छ  

Better PM gets his account verified, if he doesn't plan to flee finding it difficult to cope flurry of criticism  

यो गाली हैन । गाली गर्नुको तुक छैन । गाली आफ्नै नियतीलाई गर्ने हो । देशको अधोगतिलाई गर्ने हो । यी त हिंडिरहने रेलका पाकेटमार न हुन् । :)


हाम्रो नियति हाम्रो समाज र संरचनाले बनाएको हो । हामीले बनाएको हो । प्रधानमन्त्रीलाई रेलको पाकेटमारजस्तो पनि हामीले बनाएको हो । कुरा बुझौँ । 

समाजमा हिँसाको स्तर यति धेरै भाको बेलामा भाषा पनि ठूलै कुरा हुन्छ। 

तपाईहरुले भएका संरचनाहरु सकेजति भत्काउने र बाँकी रहेकाहरुको नाम चेन्ज गर्ने बाहेक अहिलेसम्म अरु के काम गर्नुभो?? 

भाषामा नजाउ,बहुमत भए गर्छौ भन्नुपनि ठुलैकुरा हो,कुन प्रधानमन्त्रीले स्थिरसरकार चलाऊन पाए यस्तोगर्छु भनेका छ्न?  

Twitter shall be informal. Let's perceive it as colloquial emotion. 

नङ्ग्रा- दाह्रा फुकालेर प्रमको कुर्चीमा राखिएका बाबुरामलाई गाली गर्नुको कुनै तुक छैन। सापेक्ष रुपमा समाज विगार्ने जिम्मेवारी हामीले लिने हो 

राम्रो काम गरिदिएको भए बिरोधी भएर खासै केहि फरक पर्ने थिएन । तर यिन्को पनि कानै चिरेको रहेछ र पो गाह्रो भो!!! 

साथीहरु बाउरामलाई गाली गरेर नथाक्ने भए गाँठे ! :P 

देश बनाउन म, मेरो परिवार र मेरा आफन्त कत्तिका जिम्मेवार छन् ? शासकलाई गाली गरेर मात्र हुँदैन शासितले पनि कर्तव्य भुल्नु भएन । 

"म के भन्चु भने बाउरामलाई काम गर्न देऊ~~~ र अलिकति बचेको चमय ट्वीट गर्न देऊ~~~ दिच्चप नगर भन्चु~~~" - स्व. गिप्रको 

All tweeters let's shut up and let dear do his job. For those looking for work, he'll need a PR consultant soon, thank u :D 

जति माओ लेनिनका कुरा गरे पनि प्रम को सोच आखिर आम नेपाली जस्तै नै रहेछन ! ब्यर्थ भयो दश वर्षे जनयुद्ध !! 

संसाराँ जोक तिन किसिमका हुन्चन | 1) भेज जोक, 2) ननभेज जोक, 3) बाबुराम भट्टराइ 

Barking Dogs Seldom Bites..Those who cant do themselves,critcize other's on good work are with us. you are doing good carry on! 

हिसिला भन्ने कठपुतली को हत्केलामा नाचुन्जेल तिमि जस्ता बाबु(हराम ) हरु यसरि नै अलोकप्रिय हुदै जानेछौ।

देशका प्रम ट्विटमा आएका छन्, येल्लाइ सकरात्मक रुपमा लिऔं, सकरात्मक सुझाव दिऊँ । ट्विटर को प्रभावलाई उनले उच्चमुल्यन गर्या छन् ।


I have a word in Nepali for this kind of attitude: "चलिहाल्छ नी वाद" 

प्रम बाराभ अझै पाँच वर्ष 'मलाई काम गर्न देउ' पो भन्दैछन...हैन हिशीला म्याडमलाई अझै पुगेको छैन र भन्या..।:) 

प्रमको कुर्सिमा बसेर यो देउ र त्यो देउ भन्ने? साच्चिकै केही गर्ने भए, जनतामाझ आउनुस् न। लोकप्रियता घटेको था कहिले हुने होला?  

load shedding is high even in India. Lets work for electricity production in Nepal rather than buying it from India 

अँ ! देख्या थेँ अँस्ती गगनेलाई पचापच् स्वागत गर्या :D पोखरेलजी त कट्टर कांग्रेस काँ स्वागत गर्नु ? :पी cc  

फेसबुकमा पोक हान्छन भन्ने डरले प्रधानमन्त्रीज्यूले ट्विटरमा अकाउन्ट खोल्नुभा रे !!!! :डी Via  

प्रमलाई उछीतो काढेर ट्विटर बहसबाट पछि हटने वाताबरण नबनाऔं सिर्जनसिल सुझाब दिएर सिर्जनात्मक बनाउन प्रेरित गर्नसके ट्विटेहरुको साख झनै बढनेछ । 

just let the people of nepal verify the protocol. The followers have certified his a/c by hanging onto his handle. 

आजको ट्विटर को बिषय - बाबुराम आये ट्विटर चलाये, जनता फकाए.. Am I right? :D


कैले गोर्खा कैले दैलेख पार्टी को काममा हिद्नुहुञ्च, बालुवाटार नछोड्ने भए कमसेकम त्यहाँ बसेर काम त गर्नुस। 

काम नगर्ने अनि गर्न दिएन भनेर दोष लाउने। initiative लिनुस, साथ पाई हल्नुहुंचा नि 

बाबुराम सर , लोडसेडिङलाई २४ घण्टे गराइदिनुस न ....तपाइको पालामा अनेक चमत्कार भएको हेर्ने रहर छ...

बाबुराम सरले २ घण्टा लोडसेडिङ घटाउने भनेकोले ६ घण्टा भो बत्ती आएन ....... सधै ४ घण्टामा आउथ्यो :( जय होस् तिनको 
\
RT बन्दुकवाला ट्वीट नगर्द्या भए हुने नि !सपोट गर्ने अफ्ठेरो भो आफुलाई !cc  

खुल्लामंचमा केही जनता भेला पारेर आफु बाहेको अरु माथी उच्छीत्तो काट्नेले एक आफुले पनी त्यस्तै गाली खानु पर्छ भन्ने सोच्नु पर्थ्यो नी .. 

बीआरबीले सुट भनेको फोटो सुट हो ट्वीटेहरु बढी अंग्रेजी जान्ने भर गोली भने  

गोरु मुत्ते कुरा अरेर काम छैन जति कराए पनि लालेलाई बालै नहुनै रैछ फिल्टर गरेर बुझ्चन ति डाउक्टर सापले:D 

पम हुने बेला तपाई जति समर्थन कसैले पाको थिएन होला सायद , तर देश को साटो पार्टी प्रति बडी इमान्दार हुनुभो अनि कसले समर्थन गर्छ 

हुन त बाबुरामलाई गाली गरिन्च । तर बाबुरामको बिकल्प के होला ? त्यो प्रमको कुर्ची बाटै जादुको छडि चल्ने त हैन होला क्यारे । :D 

बन्दुको नाल देखाएर रात भर मसँग बहसमा उत्रिएका माओवादीले अहिले बुझे होलन् नि तिनका नेताले कस्तो परिवर्तन चाहेका ।  


बाबुराम जत्तिको मान्छे त अरु कोही पनि छैनन त हौ !! सिस्टमले काम गर्नी हो भने त बाबुराम नै उत्तम छन ।गच्छदारलाई PMमा ल्याए के होला सोँचम त !! 

संगुरको छन्द लींडदेखि खुर्पाको छन्द बीडदेखी भन्ते बुडापाका RT “: Give me single party majority govt.for 5 yrs like in Bihar. 

त्यत्रो पदमा पुगेको प्रतिष्ठा भएको मान्छेले त म गर्छु, कुनै हालतमा गर्छु भनेर आस्वस्त पार्नु नि। गोली ठोक भन्छन् प्रम #पस्तपी नाथ रक्ष गर


सिस्टममा देशलाई ल्याउने नै हो भने राम्रो भिजन भएको तानासाह नै आबस्यक छ । ड्याम ड्याम गोली नि हान्न सक्न पर्च अराजकलाई 

;) “: आज बाबुराम को धेरै बिरोध गरियो ...बेक्कार मा जिउदो गाडला भन्ने पीर ...गए अब” 

नेपालका प्रधान मन्त्री दिल्लीका पुतली हुन्छन बेला बेलामा ! एस्तो समय फेरी आउला भनेर कसले सोच्याथ्यो होला र ...!!! 

: शिरमा गच्छदार, राजेन्द्र महतो, हिसिला यमीजस्ता मणिहरू धारण गरेका, प्रचण्डको तेज पाएका, आदरणीय लालुधोज बीरआरबीको जयजयकार गरौं ।।” 

माओवाददेखि खाओवादसम्मको यात्रामा एकीकृत माओवादी गाउँका भट्टी र हिसिलापथको माओवादी (M)  

we are not the ones to give u that. It is yours to earn. Currently I wont even elect u for 5 days  

Dear@brb_laaldhwoj thank you for the update on the load shedding.Appreciate it.Mom wants to know what time water's coming in the taps today? 


I would clap and retweet this as a school boy but not nw.विद्रोही युवा पुस्ता, waste of youth energy, A generation is ruined. 

पाण्डेसर,अलि ध्यान पुर्यार लेखम,मेरो देशको प्रधानमन्त्रीको टुइट भन्न लाज त नलागोस,अप्ठेरो शब्द मात्र हैन गहकिलो अर्थ पनि होस्  

we'd like to see you working for ballets, change your mindset of bullets mr prime minister! 

डियर प्रधानमन्त्री पहिला हिसिला यमी र गच्छेदारलाइ डिभोर्स देउ, केहि सजिलो हुने छ. स्त्री हठ र देशद्रोही संग बसेर गर्न सकिन्न 

No one will shoot, DrSaap, for not showing results. Because; 1- We didn't shoot for 240 yrs, 2- We've signed the peace pact 

,Mom wants2 know if u can ask some1 to build a fence arnd the temple.Some drunk fell in here yesterday re  

just address the major issues of nepalese atleast those basic requirements at this prime moment, no forces could push u down 

I am enjoying both your bouquets and brick-bats. It is part of life. But be assured, I will never run away ! 

sachikai baburam kai twitter account ho ki kya ho batti ta chhittai aayo ta :O  

आउनु सबैभन्दा खुशी को कुरा के भने PM जस्तो सम्माननीय ब्यक्तिसंग प्रतक्ष कुरा गर्न पाउनु र प्रबिधिसंग नजिक आउनु भएकोमा. 

जब सम्म जातीय राज्यको कल्पना गरिहनु हुन्छ तपाइँले कहेलेइ पनि बहुमत पाउनु हुन्न,संबिधान सबामा कसरि बहुमत आयो तपैलाईनै थाहोला 


we are enjoying your presence in Twitter dear PM.its a great opportunity to talk to u face to face.Stick wid us , thank u! 


Please verify your account. Send DM to . For more, see Step 3 of this link

बनकालीमा एउटा कतैबाट नया तिखे लाखु आयो भने अरु ढेडु लाखुहरु त्यसका चर्तिकला हेरेर रमाउछन, त्यस्तै हो टुइटरमा लालध्वजको आगमन :) 

Honorble PM. Hope BioTech industry in Nepal wud be one of the greatest revenues of our nation. We need full support frm Govt. 

to be honest PM sahab yo tapaiko profile picture chai change garnuhos,

Comments

Popular posts from this blog

Bikharney Ka Mujhko Shauq Hai Bada | Qala | Guitar Chords and Lyrics

Full song here:  https://youtu.be/-lcd1ixHqjE?t=670  or here  https://youtu.be/1Hd7Gl_mLzw G                                             C Bikharney Ka Mujhko, Shauq Hai Bada G                D                        C  G  D Sameitega Mujhko, Tu Bata Zara... G                                                C Haaye, Bikharney Ka Mujhko, Shauq Hai Bada G                D                        C  G  D Sameitega Mujhko, Tu Bata Zara... G D G G                 C                                G Doob-ti Hai Tujh Mein, Aaj Meri Kashti G                    C                  G Guftagu Mein Utri Baat Ki Tarah G                   C                               G Ho, Dekh Ke Tujhey Hi, Raat Ki Hawa Ne G                         C            D               G Saans Thaam Li Hai Haath Ki Tarah, Haaye... G                                             C                Ki Aankhon Mein Teri Raat Ki Nadi G                         D Yeh Baazi To Haari Hai G      C        G D Sau Feesadi... G           

Timi Uta Ma Yeta (Sunsaan Raat Ma) Guitar Chords - Pratik Gurung Cover - Original by Milan Newar, Rajan Raj Shiwakoti

 I came across this song when Kanden Limbu sang this in Nepal Idol.  He was one of the contestants. I thought it was his original. Surprisingly, it is not. His was based on Pratik Gurung's cover. This is actually a full fledge song with a music video. Here's the original one. However, I like the cover version. Here are the chords for a portion of the song. The chords are based on this tutorial . In the tutorial, plucking is used. You can strum as well if that's what you prefer.  CAPO: 2nd fret STRUMMING: D-DU Plucking used: 5-2-3 (C and Am), 4-2-3 (FT and GT), 6-2-3 (G) Chords: C, Am, G Major, F Major Triad (FT), G Major Triad (GT) NOTE: It's easier if you play G Major in C's original position; just move 2 and 3 fingers one step up.   C                             Am (Sunsan raat ma yo mero aatma FT               GT    C Chasakka bijheko mayalu C                             Am Timlai nai samjhi ma ruda ruda FT       GT   C Sirani bhijheko ) x 2 C                  

Pokhiyera Ghaam Ko Jhulka Guitar Chords|| Narayan Gopal || Ambar Gurung || Hari Bhakta Katuwal

  Pokhiyera Ghaam Ko Jhulka Guitar Chords || Narayan Gopal  Composer: Ambar Gurung Lyrics: Haribhakta Katwal Vocals: Narayan Gopal Guitar Chords based on tutorial by Nepali E-Chords . I take no responsibility if the chords are not absolutely right. But it sounded good enough for me.  Chords used: G, C, D, Am, Em, Bm Strumming: D-DUDU Intro: D       G      D             G              D      G Pokhiyera Ghamko Jhulka, Bhari Sangharama G                     D                     Em                G Timro Jindagiko Dhoka, Kholu Kholu Lagchha Hai Am                     C           D Kholu Kholu Lagchha Hai D      G      D    G       D      G Sayapatri Fula Sitai, Fakri Aaganama G                  D          Em              G Batasko Bhaka Tipi, Bolu Bolu Lagchha Hai Am                C           D Bolu Bolu Lagchha Hai Verse:1 G                Bm                     G                         D (Kati