पिडा मात्र कति दिन्छौ
पिडा मात्र कति दिन्छौ, अब घाटी रेटे हुन्छ ..
मुस्कुराउदै नआउ यता, पराइ सित भेटे हुन्छ ...

फलाना कि रैछौ भन्ने, एस्तो पनि हल्ला चल्यो....
फलाना कि रैछौ भन्ने, एस्तो पनि हल्ला चल्यो..
तेही हल्लाले गर्दा , मेरो मनमा आगो बल्यो
बाकी रह्यो सिन्दूर मात्र, त्यो पनि त मेटे हुन्छ ...

देवी देउता संगै भाकी, किन तेस्तो कसम खायेउ,
छिन छिनमै रंग फेर्ने किन झुटो माया लायेउ,,,
बाकी रह्यो प्राण मात्र, त्यो पनि त लुटे हुन्छ...
बाकी रह्यो प्राण मात्र, त्यो पनि त लुटे हुन्छ...
मुस्कुराउदै नआउ यता, पराइ सित भेटे हुन्छ ...
पिडा मात्र कति दिन्छौ, अब घाटी रेटे हुन्छ ..
Comments
Post a Comment
Thanks for the comment! :)