नदेखे पनि राम्रै लग्यो, फोटोइ मनपराए!
केश लामो कपडा चाही, छोटै मन पराए !!
मिनी स्किर्ट आहा झनै, कति सुहयको!
माथि पनि तिम्ले लाको, कोटाई मन पराए!!
तर तिम्रो जिउ चै, हल्का मोटै मन पराए!!
कस्तो होला सुन्न पाए, हुन्छ बोलि पनि!
मन्द मन्द मधुर मुस्कान, ओठे मन पराए!!
नसालु ति नजरले, हेरी देउ न मलाई!
काला काला टल्कियाका, अखई मन पराए!!
केश लामो कपडा चै, छोटै मन पराए!!!
Bibek Chalise (not sure) ज्यु बाट साभार!!
Comments
Post a Comment
Thanks for the comment! :)