मित ज्युलाई चिठी !!!!!
आदरणीय मित ज्यु,
हजुरकै भाषामा लाल अभिबादन!
मित ज्यु आज हजुरलाई एउटा सानो चिठी लेखन मन लग्यो!मित ज्यु मलाई नेपालको राजनीति समझदा एउटा कुराको एकदम पछुतो लाग्छ!!
हजुर नेपाल कमुनिस्ट पार्टी माओबादीको "बरिस्ठ" उपादक्ष्य श्री मोहन बैद्य ज्यु को राजनीतिक नाम र मेरो नाम एउटै अर्थात् "किरण" भएकोमा !!यसलाई आन्यथा नसम्झनु होला !
सधै क्रान्ति र बिद्रोह मात्र पुकार्ने मित ज्युलाई मेरो सानो अनुरोध:
मित ज्यु यो संसार शान्ति को कामना गरि रहेछ हजुर को जना बिद्रोह होइन!!!!!!!
अझैँ पुगेको छैन आफ्नै दाजुले आफ्नै भाईको हत्या गरेको हेर्ने रहर?
आफ्नै दाजु भाईलाई युद्धमा उतारेर फेरी देशलाई रगतमा नडुबाउनु!!
बिद्रोह त १० बर्ष सम्म गरिहाल्नु भयो नि,अझै के पुगेन हजुरलाई?कि १० बर्ष भित्र मरियाका नेपालीहरु
कम भए ?
मित ज्यु! हजुर जस्तो नेता त बिद्रोह भन्दै कुनै कुनामा बसेर निर्देशन दिनु हुन्छ तर युद्धमा अग्रस्थानमा चाही जैले सोझो नेपालीलाई राख्नु हुन्छ!!
हजुर को यो बिद्रोह,तत्कालको लागि एकदम बेकाम छ!!
बिन्ति छ यो आम नेपाली मित को कुरा मनन गर्नु होस् नेपालको बारेमा सोच्नु होस् नेपालको!!
बन्दुक र गोलि होइन!!अनि त म पनि मेरो नाम "किरण" हो भन्दै गर्बका साथ हिड्न सक्छु!!
बिन्ति मित ज्यु,नेपाललाई शान्ति भित्रिउने राजनेताको खाचो छ!जनप्रिय नेता बन्ने अबशर नगुमाउनु
होस्!
जय नेपाल!
लाल अविभादन!
उही अभागी मित,
किरण गिरी
पालुन्टार,गोर्खा !
(हाल:सेन्ट जेभियर्स कलेज,काठमाडौँ)
मित ज्युलाई चिठी !!!!!आदरणीय मित ज्यु,

- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment
Thanks for the comment! :)