thoughts by Nakima Nakim @nakima_nakim
[i loved what he said, and thought i would share it here]
हामीले जातीय सङ्घीयता मागेको होइन पहिचानमा आधारित सङ्घीयता खोजेको हो । (1/1)
जस्तो कि यहाँ नेवा राज्य बन्यो भने अरु जातलाई यहाँबाट लखेट्ने भनेको होइन । (1/2)
कुनै पनि जातको मानिस यहाँ स्वतन्त्र एवम् सम्मानित नागरिक भएर बस्न पाउनेछ । (1/3)
सबै राज्यमा अहिले जस्तो सबै जातको मानिस हुनेछन् र सबैको अधिकार सुरक्षित हुनेछ । (1/4)
पहिचानको आधारमा निर्माण गरिएको सङ्घीयताले उत्पीडित जातिको भाषा, लिपि, संस्कार, संस्कृति जसलाई सयौं वर्षदेखि दमन गरेर पछाडि पारिएको छ...(1/5)
यसले विकास हुने अवसर पाउँछ र सबै समुदाय बराबर भएर बाँच्ने अवस्था आउँछ । (1/6)
सबै समान भएपछि राष्ट्र फुट्ने होइन राष्ट्रियता झनै बलियो र राष्ट्र विकसित हुनेछ । (1/7)

Comments
Post a Comment
Thanks for the comment! :)