by Dipendra Budhathoki
"बन्दकर्ताहरुले
कलंकी चौकमा हामीमाथि धावा बोलेपछि उनीहरुप्रति मेरो मनमा आएका भावहरु
यस्ता थिए">
गजल
सिधासादालाई थर्काएर, के खान नेपाल बन्द
गर्छौ ?
त्यो बटुवालाई फर्काएर, के खान नेपाल बन्द
गर्छौ ?
तिम्रो जस्तो बन्द भत्ता सबैको आउदैन
माथिबाट
निमुखाको पेटमा हिर्काएर, के खान नेपाल बन्द
गर्छौ ?
बन्दैले देशभक्ति हुन्छौं भने गर बन्द त्यो बेकामे
घर
ठाउँमा मुन्टो फर्काएर , के खान नेपाल बन्द
गर्छौ ?
व्यर्थै-व्यर्थै गैरहेछ तिम्रो जीवन अरुकै टेको बनेर
देखावटी देशभक्ति दर्साएर,के खान नेपाल बन्द
गर्छौ ?
जय स्वाभिमान................
हाल : कुलेश्वर, काठमाण्डौ

Comments
Post a Comment
Thanks for the comment! :)