Skip to main content

बोल्नै पर्छ भन्ने के छ र ? [nepali song by Kailash Kher ]


via
http://www.youtube.com/watch?v=f0Ow2ot8qPM


singer: Kailash Kher
lyricist : Basant Chaudhary
Album : Only Love


बोल्नै पर्छ  भन्ने के  छ र ?.. हेरिदिए   पनि पुग्छ ...
हेर्ने पर्छ भन्ने पनि किन, हेर्ने पर्छ पनि किन ... आँखा तरिदिए पुग्छ ...

(आँखा तरी .. )  x २
आँखा तरी दिए पुग्छ ...

माया लाग्छ भन्दैमा नि, माया कहाँ लाग्ने हो र ..
मुटुनै नबोलेसम्म , मुटु कहाँ जाग्ने हो र ? ...

रिसाएरै  बरु तिमि ... रिसाएरै  बरु तिमि, तर्किदिए पनि पुग्छ ..

तर्किदिए... तर्किदिए.. तर्किदिए पनि पुग्छ ...

बिर्सेर पनि मलाई  कहिलेई, माया गर्छु नभने है ...
छुच्चो मुखले बोल्नु बरु, कहिले पनि नबिर्सनु है ...


धारे हाथले  सरापेर , गैदिए पनि पुग्छ ..

गैदिए, गैदिए..गैदिए.... गैदिए पनि पुग्छ ...


Comments