via Jokes #Facebook
Rajesh hamal rocks!!!hahahahahaha
राजेश हमाल : त सिव श्रेष्ठ होस् ?
भुवन : हैन म भुवन के.सी हो ।
राजेश हमाल : हैन त
शिव श्रेष्ठ होस् यार ।
भुवन के.सी : हैन म भुवन के.सी हो ।
राजेश हमाल :नै यार त शिव श्रेष्ठ नै होस्।
भुवन के.सी (रिसाउदै) : हो म शिव श्रेष्ठ, हो ल
भयो अब.............
राजेश हमाल : मुख हेर्दा त भुवन
के.सी जस्तो देख्छस त फेरी..........।:P:D

Comments
Post a Comment
Thanks for the comment! :)