via Jokes #Facebook
डाक्टरले पगललाई सोध्यो :- यो के हो?
.
पगल:- यो मैले लेखेको ५०० पेज को किताब हो।।।
.
डाक्टर- ५०० पेज मा के लेखिस त्यस्तो?
पगल: 1st पेज मा १ राजा घोडा मा चढेर जंगल गएछ,
अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।
.
डाक्टर- तेसो भए साले!! बिचको ४९८ पानामा के लेखिस
त?
.
पगल- तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक :p:D

Comments
Post a Comment
Thanks for the comment! :)