हनुमान :~ म अब धरतीमा बस्न सक्दैन !
राम :~ किन ? के भयो र ? सबै हामीलाई पूजा, आदर गर्छन् !
हनुमान्:~ पहिले मान्छेहरू भुईँमा सुतेर मेरो प्राथना गर्थे त्यसपछि अलिकति झुकेर गर्न थाले ...
तर प्रभु अब त अत्ति भो मन्दिरमा आज एउटी केटी मेरो नजिकै आई
अनि भनी -"हाइ हनु ! व्हाट्स् अप ?
किन यसरी मुख फुलाएर बस्या यार्, Don't Be Sad, Be happy !" :(..:D
via Guff : गफ #Facebook

Comments
Post a Comment
Thanks for the comment! :)