सधैं कि स्केच कि त फोटोशोप चलाउन मन लाग्ने मलाई आज अनौंठो आकंछ्या जागिरहेको छ.. केहि लेखू लेखू , मनमा सढे, गलेर बसेका कुरा पोखु पोखु भैरहेको छ | तर लेखू चै के ? कुरो त त्यहाँ गएर अडकिन्छ नि ! लेख्ने भनेर त सोचियो, ल्यापटप काखमा मा , अनि औलाहरु कीबोर्डमा , तर
दिमाग खाली | के के न लेखुरा भनेर सोचेको थिए, तर दिमाग त चल्नै खोज्दैन बा... अब गरु त क गरु? भन्छन, एकचोटी थालनी गरेको कार्य बिचमा बन्द गर्नु हुदैन रे ! सहि हो या गलत , त्यो आफ्नै ठाउँमा छ , तर मलाई सचिंनै केहि लेखना आउछ र?? मलाई त स्केच र डिजाइन बाहेक केहि औदैना , अनि एक्कासी यो चुलबुल पाण्डेको जस्तो किन भयो आज मेरो मन ? चुलबुल पाण्डेले त उड दबंग दबंग गरि गरि धेरैको मन चोरेर बक्स ओफिस को रेकर्ड नै तोड्यो.. तर म चै के लेखेर मन चोर्ने मेरा पाठक :P हरुको ?
भन्छन , ईख लिएर गर्यो भने कुनै पनि काम गार्हो हुदैन रे.. तर भन्न त जे नि पाइहाल्छ क्यारे.. हैन र ? हाहा :D ह्या मलाई त लेख्ने झ्याउ लग्यो, एक्कासी मन त अर्कै तिर लगेछा.. पछी लेख्छु अब .. | :p

Comments
Post a Comment
Thanks for the comment! :)