Skip to main content

Posts

Showing posts with the label Poem

उदेश्य

उदेश्य के लिनु त उडी छुनु चन्द्र एक रे चन्द्र त छोउला तर पहिले उड्न जान्नु पर्छ रे बाबु आज पनि ढिला आइस, कहिले काँही त चाडै आउने  गर नानी बिहे गर्नु पर्ने, केटा हेर्न आउँदा कुर्ता लाउने गर | देशमा के छ त पढीवरी विदेश जा बरु तँ के गरिरा'छस, हेर कँहा पुगी सके तेरा साथिहरु सुन्दा सुन्दै मेरो चन्द्र नै हराउन थाल्यो उड्ने पंख काटिएर हुल पछी दौडिने सोच आउन थाल्यो जित्नु छ सबैलाई भन्दै आफूसंगै हार्न थाले समाजको लागि पो हो, आफ्नो खुसि एक एक गरि मार्न थाले प्रश्न गर्न थाले फेरी यहाँ कसको लागि जिउदैछु कसलाई खुसि पार्न आफ्नै खुसिको रगत पिउदैछु आमा खुसि हुन्नन् मेरी, डलर हातमा परेर म खुसि हुन सक्दिन, आफ्नै नजरबाट झरेर बरु डटछु लागेर, कुर्छु बरु, मेरा पंख आउँछन् फेरी खुसि हुन सिक्छु, केहि गर्न जान्छु, सपनाले मेरा जोशहरु पलाउछन फेरी एक्लै छुइन म, वरीपरी हेर्छु, साना साना पंख देख्छु बिर्सेका सबै सपना जोड्छु, अनि ठुलो सपना बनाइ लेख्छु अब चन्द्र हैन उदेश्य, ताराको लिएको छु उड्ने कोशिस गर्दै अरुलाई पंख ठुलो बनाउने जिम्मा दिएको छु उड्नु छ माथि सबै मिलि, ताराहरु टिप्न

Y.O.U.

On my way,  Back to you.  Excited me,  I'm passing through.  The setting sun reminds me Of you. Desires to meet you, Talk to you. One "NO" And all of them just flew. Inside me, they die. Yes, they do.

Our Generation

Our Generation via 9gag ( Written By a 14 Year Old Boy) Our generation will be known for nothing.  Never will anybody say, We were the peak of mankind. That is wrong, the truth is Our generation was a failure. Thinking that We actually succeeded  Is a waste. And we know Living only for money and power  Is the way to go. Being loving, respectful, and kind Is a dumb thing to do. Forgetting about that time, Will not be easy, but we will try, Changing our world for the better Is something we never did. Giving up  Was how we handled our problems. Working hard  Was a joke, We knew that. People thought we couldn't come back, That might be true, Unless we turn things around (Read from bottom to top now)