तिमीलाई à¤à¤¨ु कसरी म,
तिम्रो सामु बोलि फ़ुट्दैन ...
तिमीलाई पोखु कसरी म,
तिम्रो गित सधै रेट्दिन ...
मलाई à¤à¤¨्न आउदैन ,
मलाई पोख्न आउदैन,
मलाई कोर्न आउदैन,
à¤ावनाका कुरा ....
तिमीलाई à¤à¤¨ु कसरी म,
तिम्रो सामु शर्माइ जान्छु म ,
तिमीलाई पोखु कसरी म,
तिम्रो गित स्तब्द हुन्छु म !
मलाई à¤à¤¨्न आउदैन ,
मलाई पोख्न आउदैन,
मलाई कोर्न आउदैन ,
à¤ावनाका कुरा ....
मलाई à¤à¤¨्न आउदैन ,
मलाई पोख्न आउदैन,
मलाई कोर्न आउदैन,
à¤ावनाका कुरा ....
तिम्रो सामु बोलि फ़ुट्दैन ...
तिमीलाई पोखु कसरी म,
तिम्रो गित सधै रेट्दिन ...
मलाई à¤à¤¨्न आउदैन ,
मलाई पोख्न आउदैन,
मलाई कोर्न आउदैन,
à¤ावनाका कुरा ....
तिमीलाई à¤à¤¨ु कसरी म,
तिम्रो सामु शर्माइ जान्छु म ,
तिमीलाई पोखु कसरी म,
तिम्रो गित स्तब्द हुन्छु म !
मलाई à¤à¤¨्न आउदैन ,
मलाई पोख्न आउदैन,
मलाई कोर्न आउदैन ,
à¤ावनाका कुरा ....
मलाई à¤à¤¨्न आउदैन ,
मलाई पोख्न आउदैन,
मलाई कोर्न आउदैन,
à¤ावनाका कुरा ....
Comments
Post a Comment
Thanks for the comment! :)