पानिको फोका जस्तै फुट्यो हाम्रो माया
-Rajina Rimal
पानिको फोका जस्तै फुट्यो हाम्रो माया,
नचाहदा नचाहदै छुट्यो हाम्रो माया..
पानिको फोका जस्तै फुट्यो हाम्रो माया,
नचाहदा नचाहदै छुट्यो हाम्रो माया..
अलिकति तिम्रो गल्ति भो, अलिकति मेरो गल्ति भो,
अलिकति नजर लाग्यो पापी दुनियाको...
जनिना छु मैले, मनको माया देखौन,
सकिन छु तिम्रो, मनमा माया लेखौना
सबै दोष मेरै भनि, मानु म कसरि,
सबै दोष मेरै भनि, मानु म कसरि,
तिमीलाई पराइ पनि ठानु म कसरि..
अलिकति तिम्रो गल्ति भो, अलिकति मेरो गल्ति भो,
अलिकति नजर लाग्यो पापी दुनियाको...
कहिले तिम्लाई आफ्नो ठानिन र मैले,
तिमीले भनेको के, मानिन र मैले..
तेसै तेसै रिसाएर कहाँ गयौ तिमि,
तेसै तेसै रिसाएर कहाँ गयौ तिमि,
दोष सबै मलाई दि, टाढा भयेउ तिमि..
पानिको फोका जस्तै फुट्यो हाम्रो माया,
नचाहदा नचाहदै छुट्यो हाम्रो माया..
नचाहदा नचाहदै छुट्यो हाम्रो माया..
पानिको फोका जस्तै फुट्यो हाम्रो माया,
नचाहदा नचाहदै छुट्यो हाम्रो माया..
अलिकति तिम्रो गल्ति भो, अलिकति मेरो गल्ति भो,
अलिकति नजर लाग्यो पापी दुनियाको...
जनिना छु मैले, मनको माया देखौन,
सकिन छु तिम्रो, मनमा माया लेखौना
सबै दोष मेरै भनि, मानु म कसरि,
सबै दोष मेरै भनि, मानु म कसरि,
तिमीलाई पराइ पनि ठानु म कसरि..
अलिकति तिम्रो गल्ति भो, अलिकति मेरो गल्ति भो,
अलिकति नजर लाग्यो पापी दुनियाको...
कहिले तिम्लाई आफ्नो ठानिन र मैले,
तिमीले भनेको के, मानिन र मैले..
तेसै तेसै रिसाएर कहाँ गयौ तिमि,
तेसै तेसै रिसाएर कहाँ गयौ तिमि,
दोष सबै मलाई दि, टाढा भयेउ तिमि..
पानिको फोका जस्तै फुट्यो हाम्रो माया,
नचाहदा नचाहदै छुट्यो हाम्रो माया..
Comments
Post a Comment
Thanks for the comment! :)