via Nepal Tourism Year 2011 #FB
आदरणिय युवा नेतज्यु !!!!!!
सम्पुर्ण पार्टीका युवा(४५ भन्दा कम उमेर) नेताहरूलाई आफ्नो पार्टी बाट तत्काल राजीनामा दिन अनुरोध्
गर्दछु। उमेर ढल्केका बुढाहरूलाई देशको कुनै चिन्ता थिएन र हुने पनि छैन!!! सबै जना युवा नेता एकै ठाउँमा
आउनुहोस तर बाद( पार्टीको बिचार) लाई बिर्सेर!!!!! सानो मन्त्री मन्डल गठन गर्नुहोस। सुशान र आर्थिक
बिकासमा मात्र ध्यान दिनुस, लगानी गर्ने वातावरण श्रिजना गर्नुस, रोजगारीको अवसर प्रदान गर्नुस, करको
दायर बढाउनुहोस, ओठे देशभक्ती देखाउन बिदेशी लगानी लाई अबरोध नगर्नुहोस। युवा जनता लाई
सकेसम्म ब्यस्त रख्नुहोस् ताकि कुनै देशद्रोही( पुराना राजनीतिग्य) ले भड्काउन नपाओस!!!!!! देशमा
बिकासको बाढी ल्याउनुहोस्!!! देशमा भएएको स्रोतको अत्याधिक प्रयोग गर्नुहोस!!!!!!!! देशको आर्थिक
अवस्था दहनिय छ तसर्थ जनतासँग भएको पैसा रिन मग्नुस अथवा जनतालाईनै शेयर दिनेगरी ठुला ठुला
परियोजनाहरुमा लगानी गर्नुहोस्!!!!!! यती गर्न सक्नुभयो भने देश्ले एउटा बाटो समात्छ, बिकासको बाटो
!!!!!!! एउटा कुरा सधैं मन मा रख्नुहोस् नेपाली ले नयाँ नेपाल् होईन, बिकशित र सम्रिध्द नेपाल चहेका
हुन!!! खासमा नयाँ संबिधानको आव्श्यकता त छैन तैपनि चाहिन्छ भने सानो बिग्य हरूको समिति
बनाउनुहोस् सम्बिधानसभा को चुनाव होईन (९ अर्ब कहिल्यै नबिर्सिनु = कतिवटा पुल??? )। बिकास गर्न
संबिधानले रोकेको होईन यो कुरा ख्याल गर्नुहोल!!!!! बुढाहरूलाई(नेता) कुनै चिन्ता छैन किनकी उनिहरु
बाच्नु पनी धेरै छैन। यो देश्मा बस्नु पर्ने त तपाईं हामी हो नी , कति दिन गरीब देशको जनता भनेर मात्रै
चिनिने ??????????????? आनुहोस, निडर भयर, शाहस बटुलेर।।। जनताको साथ सधैं हुनेछ।।। खबरदार
पार्टीको बिचारलाई चाँही बागमती मै बगाएर आनुहोला!!!!!!!!!!!!

- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment
Thanks for the comment! :)