via Routine of Nepal banda #FB
My nine questions to Puspa Kamal Dahal !!!
''पुष्पकमल दाहाल ब्राम्हण उर्फ प्रचण्डसंग मेरो ठूलो बिमति छ म उनलाई यी नौ वटा प्रश्नहरू सोध्न चाहन्छु , नेता हुन भने जवाफ दिनेछन देश भँडुवा हुन भने मेरो भन्नु केही छैन ।.
१) जातीय राज्य नेपालका कति प्रतिशत जनताको माग हो |.
२) बिश्वका कुन देशमा जातीयताले सफल राष्ट्र निर्माण गरेको छ?
३) दश बाह्र जातिलाई तपाई नेपाल बाड्नु हुन्छ भने बहुसंख्यक नेपालीलाई कता धपाउनु हुन्छ?
४) के केही जातीय राज्य बाड्दैमा तपाईलाई आजीवन सत्ता प्राप्त हुन्छ भन्ने ठान्नु भएको छ?
५) तपाईले जातीयताको पक्षपोषण गर्दा कम्युनिष्टहरूको बर्गसंघर्ष कुन रद्दीको टोकरीमा फाल्नु भयो?
६) कम्युनिष्टहरू मान्छेलाई अन्तर्राष्ट्रिय जाति मान्छन , तपाईचांही कस्तो खाले कम्युनिष्ट हो मान्छेहरूलाई कित्ताकित्तामा बाँडेर कम्जोर बनाउने?
७) के तपाईले जातीयताको रक्तरंजित खेलमा तपाईंको आफ्नो राजनैतिक भबिश्य सुरक्षित देख्नु भएको छ?
८) के तपाईंले जातीयताको अस्त्रव्दारा बहुलबाद र लोकतन्त्र मास्न खोज्नु भएकै हो त?
९) नेपाललाई लामो गृहयुद्धमा फसाउदा भारतले , चीनले वा अमेरिकाले? कसले तपाईंलाई धन्यवाद ज्ञापन गर्छ त्यो गोपनीयता हामी निमुखा जनतालाई बताउन मिल्दैन' '?

- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment
Thanks for the comment! :)