आव्हान ०६९ जेठ १४ गते नेपालले एउटा नियमलाई आत्मसात गरेर अघि बढ्नुपर्ने थियो र नेपाली नागरिक को प्रगतीशील दैनिकीको स्थायित्वको परिधि तोक्नुपर्ने थियो, सकेन । सैद्धान्तिक युद्ध तथा भौतिक द्वन्द्व, जुन नेपालमा लगभग दुई दशकदेखि लगातार अभ्यास भइरहेको थियो । हिजो रातिको सभामुखविहिन संविधानसभा र १२ बजेपछिको प्रधानमन्त्रीको संवोधन ले नै संविधानसभाको असफलता पुष्टि गर्छ । ति सवै अभ्यास तथा क्रियाकलापहरु जथाभावी तथा मनोगत ढ्ंगले चलेको थियो भन्ने पुष्टि गर्छ । वास्तवमा, अहिले नेपाली राजनितीमा अन्यौलको वातावरण तथा अनुभवी तथा अध्ययनशील रानितिज्ञहरु संविधान घोषणा गर्न असफल भएको घटनासँगै प्रत्यक्ष रुपले वर्तमान पूँजीवादी, साम्यवादी तथा दुवैको अघुलनशील मिश्रणको अवसान भयो ।नेपाली राजनितीमा २०५८ पश्चात जति पनि उतारचढाव भए ति सवै साम्यवादी तथा पूँजीवादी विचार र विश्व परिस्थितिले राजनितिज्ञहरुमा जन्माएको दिग्भ्रमित स्थिति र विक्षिप्त मनोगत शैलीहरु थिए । जनताहरुमा चेतना आगोझैँ दन्किरहेको थिएन । यो त भुसमा ताप सल्किएझैँ थियो, जसको उच्चतम् उपयोग नेपाली राजनितीज्ञहरुभन्दा विदेशी शक्ति तथा गुट उपगुटहरुबाट भयो । जसको फलस्वरुप धार्मिक सहिष्णुता, बहुसाम्प्रदायिक सद्भाव विखण्डित हुँदै गयो । यो नै संविधानसभाको सवैभन्दा ठुलो कमजोरी थियो । नेपाली राजनितीको इतिहासमा यस्ता धेरै प्रयोग भए जसले संविधानको परिधि र नागरिकहरुको स्वतन्त्रता र स्वाभिमानभन्दा बाहिर गयो । तर पनि आपसि सद्भाव र जातिय सद्भाव तरल हुने अवस्था यति टड्कारो रुपले आएको थिएन । सिद्धान्त र विचारको प्रयोग नेपाली राजनितिमा जति भयो त्यो कहिँ भएन , सफल र असफल को कुरा बेग्लै हो । चाहे जुनुसुकै समय होस् नेपाली राजनिति सत्तको प्राप्ति भन्दा पनि सत्तासिनहरुबाट हुने शोषण र दमनको सिकार हुन पुग्यो । सत्ताभय र सत्ताप्राप्तिको यो द्न्द्वलाई अत्यधिक शक्तिको आवश्यक पर्दथ्यो, जसको पूर्ति जातीय, भाषिक, धार्मिक तथा प्रादेशीक जडतालाई टुक्र्याउँदै प्रयोग गरियो । युवाहरुमा एक्कासौँ शताब्दीको प्राविधिक दैनिकी तथा द्रुत गतिमा बढिरहेको वर्तमान समय र विश्व नव्यमानवतावादको चेतना,आँफुमा विस्तारित भइरहेको थाहा पाउँदा पाउँदै पनि माओवादीको युद्धको त्रासदीबाट, आजित भएका असहाय वृद्धवृद्धा तथा बालबालिकाको आँखामाा टल्पलाइरहने आँशु पुछ्न र हाँस्दा आँशु नखसोस् भनेर युवाहरुको शक्तिले यौटा बाँध बनाएको थियो । जसभित्र आफ्नै दाजुभाइको हत्याका अभियुक्त र दोषिहरुलाई दण्ड दिनुको बदला भोट हालेर सिद्धान्त र विचारको अगाडि झुकेर माओवादीलाई सवैभन्दा ठूलो पार्टी बनाएको थियो । जसकारण नेपाल अझै पनि एउटा स्वाभिमानी खाल्डो नै थियो । तर विचार र सिद्धान्त व्यक्तिभन्दा बलियो हुने गर्छ, भावनभन्दा माथि रहन्छ जसकारण, विस्तारै युवाहरु भौगोलिक, साम्प्रदायिक तथा संकिर्ण स्वार्थको तितो सत्यतामा रुमल्लिन थाले, आन्दोलित हुन पुगे । क्रान्तिको लागि बग्नुपर्ने रगत र पसिना प्रतिक्रान्ति का लागि प्रयोग भयो, संविधान घोषणा भएन । यसमा सवैभन्दा ठूलो दोष नेपाली युवाहरुको नै हो ।यो समय संविधान जारी गरिएन भनेर एक अर्कामा दोषारोपण गर्नुभन्दा बन्न लाग्दै गरेको संविधानमा युवाहरु कहाँने उभिएका छन्, नेपालीहरुले गहिरिएर सोच्नुपर्ने आवश्यकता छाएको छ । कतै मानसिक हिन मनोवृत्तिको अभ्यास जाती दंगाबाट स्खलीत भइरहेको छ भने साम्प्रदायिक विभेदमा आपसी काटमारको मैदानमा युवाहरु उभिएका छन् । वास्तवमा भन्ने हो भने समस्त संसारका युवाहरु अहिले संविधानभन्दा बाहिर छन् । त्यसकारण अब बन्न लाग्दै गरेको संविधानमा विश्व मनोविज्ञान ,युवाहरुको विस्तारित मनोविज्ञान र शक्ति र साहसलाई आत्मसात गरी विभिन्न आयमहरुलाई उजागर गर्ने प्रयत्नमा राज्य प्रस्तुत हुने छन् कि फेरी उहि सैद्धान्तिक जडता र द्न्द्व नै अभ्यास गर्नमा राजनितिज्ञहरु लाग्नेछन् । यसले नै निर्णय गर्नेछ, अब बन्ने युवाहरुको अद्भूत शक्तिको बाँध भित्र कस्तो संविधान बन्नेछ र को को रहनेछन् भनेर ।
Timi Uta Ma Yeta (Sunsaan Raat Ma) Guitar Chords - Pratik Gurung Cover - Original by Milan Newar, Rajan Raj Shiwakoti
I came across this song when Kanden Limbu sang this in Nepal Idol. He was one of the contestants. I thought it was his original. Surprisingly, it is not. His was based on Pratik Gurung's cover. This is actually a full fledge song with a music video. Here's the original one. However, I like the cover version. Here are the chords for a portion of the song. The chords are based on this tutorial . In the tutorial, plucking is used. You can strum as well if that's what you prefer. CAPO: 2nd fret STRUMMING: D-DU Plucking used: 5-2-3 (C and Am), 4-2-3 (FT and GT), 6-2-3 (G) Chords: C, Am, G Major, F Major Triad (FT), G Major Triad (GT) NOTE: It's easier if you play G Major in C's original position; just move 2 and 3 fingers one step up. C Am (Sunsan raat ma yo mero aatma FT GT C Chasakka bi...
Comments
Post a Comment
Thanks for the comment! :)