via santosh ban [G+]
जिन्दगि:
एउटा गोधुली साझ्
४ साथी
४ कप tea
१ टेबल
जिन्दगि:
१ थोत्रो bike
३ साथी
१ free रोड
जिन्दगि:
४ जना साथी
स्कुल 1st भएको खबर्
Treat
१० रुपैयाँको चट्पटे
जिन्दगि:
एउटा साथीको घर्
हल्का पानी परेको
१ packet चिप्स्
१ बोटल Coke
अनी धेरै मिठा कुरा हरु
जिन्दगि:
कलेजका साथी हरु
Bunk गरेको लेक्चर
१ प्लेट २ समोस
Bill मा हुने झगडा
जिन्दगि:
फोन उठाउँदा रिसाएको साथी
को मिठो गाली,
अनी sorry भन्दा
थप १ गाली
जिन्दगि:
केही बर्ष पछी
अचानक पुरानो साथीको याद्,
एउटा SMS
गोधुली साझ को
गुलियो सम्झना
अनी आखा भरी आसु!!
एउटा गोधुली साझ्
४ साथी
४ कप tea
१ टेबल
जिन्दगि:
१ थोत्रो bike
३ साथी
१ free रोड
जिन्दगि:
४ जना साथी
स्कुल 1st भएको खबर्
Treat
१० रुपैयाँको चट्पटे
जिन्दगि:
एउटा साथीको घर्
हल्का पानी परेको
१ packet चिप्स्
१ बोटल Coke
अनी धेरै मिठा कुरा हरु
जिन्दगि:
कलेजका साथी हरु
Bunk गरेको लेक्चर
१ प्लेट २ समोस
Bill मा हुने झगडा
जिन्दगि:
फोन उठाउँदा रिसाएको साथी
को मिठो गाली,
अनी sorry भन्दा
थप १ गाली
जिन्दगि:
केही बर्ष पछी
अचानक पुरानो साथीको याद्,
एउटा SMS
गोधुली साझ को
गुलियो सम्झना
अनी आखा भरी आसु!!
Comments
Post a Comment
Thanks for the comment! :)