आमा १० रूपैयाँ दिनुहोस् न! चक्लेट र बेलुन
किन्छु भन्दा बुढी आमाले दुई चट्कन
गालामा हान्दै भन्नु हुन्थ्योः
फाल्टु चिजमा पैसा किन खर्च गर्छस्, बरू
१०० रुपैयाँ लग तर किताब र कपी ल्याएर
आईजा, जस्ले तलाई उज्यालो भविष्य
देखाईदिन्छ।
तर आज मलाई एक्कासी हासो उठ्यो..॥॥॥
चिल्ला छाला भएका प्रचन्णले
जनताको त्यो २ करोड रकम
आफनो छोरालाई अर्थहीन
कामको लागी निकासा गरिदिदाँ,
प्रचन्ण
भन्दाँ मेरी बुढी आमाको दिमागलाई
उठेर सलाम नै गरे तर दुःख तब लाग्यो जब
सम्झे मेरो देश त तिनै चिल्ला गालाले
चलाएका छन् मेरी आमाले होईन्...!
via Jokes
Comments
Post a Comment
Thanks for the comment! :)