Must read!!hehehehehehe
चमेली : हे भगवान !! मलाई जसरी भए
पनी यो जाँचमा फेल बनाईदेउ ।।
साथी : किन फेल हुन मन लागेको हँ तलाई ??
चमेली : बुबाले भन्नु भएको छ की यदीँ म......
...
1st भए laptop किन्दीने रे..
2nd भए मोबाईल किन्दीने रे..
अनी फेल भए बिहे गरीदीने रे....!!
:D
:P
चमेली : हे भगवान !! मलाई जसरी भए
पनी यो जाँचमा फेल बनाईदेउ ।।
साथी : किन फेल हुन मन लागेको हँ तलाई ??
चमेली : बुबाले भन्नु भएको छ की यदीँ म......
...
1st भए laptop किन्दीने रे..
2nd भए मोबाईल किन्दीने रे..
अनी फेल भए बिहे गरीदीने रे....!!
:D
:P
Comments
Post a Comment
Thanks for the comment! :)