via गजलकार ~ Laxman Phuyal
आज पिर पर्यो साथि, दारु खान जाम
माया अन्त सर्यो साथि, दारु खान जाम
छिया छिया भयो मुटु उनको सम्झनाले
आशु मेरो झर्यो सथि,दारु खान जाम
जिन्दगिका सारा खुसि जसलाइ दियेकोथे
उसैले घात गर्यो सथि, दारु खान जाम
उनकै लागि यो जिन्दगि साचि राख्या थिय
आज आशै मर्यो साथि, दारु खान जाम
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment
Thanks for the comment! :)