आईतबार : बिहान सबैजना उठ्नु
अगाडि नै
निभ्ने छ
सोमबार : बेलुकी हुनासाथ झय्याप्पै निभ्ने छ ।
मंगलबार : इन्भर्टर र व्याट्री चार्ज हुन नपाउँदै बत्ती जाने छ ।
बुधबार : मोबाइल चार्ज गर्नको लागि १ मिनेट मात्र पिलिक्क बालिने छ ।
बिहिबार : बत्ती आएको थाहै नपाउँदै जाने छ ।
शुक्रबार : राती १२ बजेतिर आउने कि नआउने भन्न नसकिने अवस्था छ ।
शनिबार : बत्ती भनेको कस्तो हुन्छ देखाइने छ । :p
via बच्चा देखि नै Genius छु तर पनि कहिल्यै घमण्ड गरिनँ #FB

Comments
Post a Comment
Thanks for the comment! :)