Skip to main content

Posts

Showing posts with the label Social Networking

12 PSYCHOLOGICAL HACKS

via  Interesting Info  These are some cool psychological hacks that will help you to improve the outcome of any social situation. #1. If you want to know about something from someone  , ask them a question and when they are done answering , keep silent and maintain an eye contact. They will tell you some more stuff, almost everything. #2. When you try to convince someone over something , make sure they are sitting and you are standing. This makes them believe you sooner. #3. The key to confidence  is walking into a room and assume that everyone already likes you. #4. Refer to people you’ve just met by their name.  People love being referred to by their name and it will establish a sense of trust and friendship right away. Example: “Nice to meet you Alex. So, Alex how do you know John?” And continue to repeat name throughout the conversation. #5. If someone is attracted to you , their eyes start blinking more than usual during a conversation with you. #6.

फेसबुक र ट्विटर - #facebook and #Twitter via prbht #nepal

via    http://www.prbht.info/2011/05/blog-post_21.html फेसबुक र ट्विटर प्रयोगकर्ताको हिसाबमा भन्नु पर्दा दुबै सामाजिक सञ्जाल नै हुन्। तर दुबैका आ-आफ्ना बिशेषताहरु छन। कुन ठिक र कुन बेठिक भनेर बहस गर्नु भन्दा पनि आफुलाई कुन किसिमका कुराहरु गर्दा रमाईलो लाग्छ भन्ने नै हो। मेरो कुरा गर्दा मैले सामाजिक सञ्जालमा पाईला टेकेको hi5 मार्फत हो। अहिले मलाई hi5 को userid र password नै थाह छैन, अन्तिम पटक कहिले चलाए त्यो पनि याद छैन। अहिले बजारमा चलेको समाजिक सञ्जाल फेसबुक हो, साथ साथै माईक्रो ब्लगिङको रुपमा ट्विटर पनि जोड तोडले बजार तताउदै छ। फेसबुक एउटा सामजिक सञ्जाल हो, जहाँ एक अर्काको साथि बन्न पाईन्छ, स्टाटस मार्फत आफ्नो दिमाग भएका कुरा पोख्न पाईन्छ। तस्विरहरुलाई आफ्नो एकाउन्टमा राख्न पाईन्छ, साथिहरुले तस्विरमा प्रतिक्रिया दिन पाउछन। बिभिन्न सेलेब्रिटिका पेजहरुलाई लाईक गर्दै फलो गर्न पाईन्छ। यो त भयो गर्न पाउने कुरा तर गर्न पाउदैमा सबैकुरा राम्रो नहुने रै'छ। कुरा कहाँ निर बिग्रन्छ भने त्यो साईटमा गरेको कुराले ब्यक्तिगत जिवनमा नै दखल दिन थाल्छ। जब कमेन्ट र लाईकको होडबाज