Skip to main content

Posts

Showing posts with the label Proverbs

[new nepali proverbs ] --नयाँ नेपाली उखान

नयाँ नेपाली उखान  via  fb.com  #FB बार्ह वर्ष रामायण पढायो, लास्टमा क्रिस्टियन  भयो ! जुन गोरुको सिंग छैन, तेस्को बिस्तारै पलौछ ! रातभरी रुंग्यो , बिहान भयो ! नाच्न नजान्ने, गित पुरानो ! हात्ती छिर्यो, अर्कोपट्टी निस्क्यो !! हात्ती आयो, हात्ती आयो, फर्केर गयो !! कुकुरको पुच्छर बार्ह वर्ष धुंग्रा  मा राख्यो, बल्ल अड्ल्ट भयो !! जुन जोगी आएपनि थैली बोकेर आउछन  !!