" मलाई अमेरिका येइ " आह होई ... ( काम पाइएन डिग्रि पास गरेर , भैंसी पाले गाउँ तिरै झरेर ... चिन्ता छैन केहि ... मलाई अमेरिका येइ , मलाई जापान पनि येइ , मलाई बेलायत नि येइ ... लैनो भैंसी दुहुन्छु , दुइ गिलास दूध खान्छु , मलाई बियर पनि येइ , मलाई व्हिस्की पनि येइ , मलाई पोसिलो नि येइ एह मलाई पोसिलो नि येइ हो ,पोसिलो नि येइ , मलाई पोसिलो नि येइ ) x 2 आह होई ... ( बुढा पनि छन् कुरा बुझ्दिने , ठुला भैसी पाल्या छन् दुध दिने .. चिन्ता छैन केहि ... मलाई बहराइन पनि येइ , मलाई इजराइल पनि येइ , मलाई कुवेत पनि येइ ... घिउ बेच्न लाइ जान्छु , ठेकीको मोही खान्छु , मलाई फ्यान्टा पनि येइ , मलाई कोक भने नि येइ , मलाई पोसिलो नि येइ एह मलाई पोसिलो नि येइ हो ,पोसिलो नि येइ , मलाई पोसिलो नि येइ ) x2 आह होई ... (बाख्रा पाल्छु , राम्रो छ बजार दुइटा बोका बेच्यो कि बिस हजार चिन्ता छैन केहि ... मलाई कोरिया नि येइ , मलाई हंकंग पनि य
The posts in here may be my own or copied. NO COPYRIGHT INFRINGEMENT INTENDED :)