Skip to main content

Posts

Showing posts with the label Literature

When Scientists we all become

When Scientists we all become "We will be doing some project work", I said. "Project work? What is that?" Suprised, confused, they exclaimed. "You will be making things, things that you want. It's a practical.", I said. "Practical?" They gave me suprised look. "But practical is what we always did at last. We did nothing but filled some lines in the Practical Book. " "Is it? We will be doing something new.", I said. "Make a balloon powered car, make a herbarium. You may make a booklet of plants. It needn't be fancy as a rocket. Make a doko , do some pottery. You might make a clay locket." "You might want to cook something nice and observe the science behind. Science is nothing, but what you apply and what you can find." "Cook? Whoa!" Sparkled eyes, excited mind. "Even cooking can be a project?" "We are starting new, we are starting fresh.

ओ topper बाबु !!!

via: Sujata Gurung ओ topper बाबु , के थाहा तिमीलाई 35 मार्क्स को value?? हर एक last bencher को wish हुन्छ हर एक lazy brat को सपना हुन्छ ओ topper बाबु के थाहा तिमीलाई 35 मार्कस को value!!! whole night study नि नगर्या होइन,गरेकै हो combine study नि नगर्या होइन, गरेकै हो तर फरक यती भो तिमीले पढेउ रात् भर् , हामीले चै गफ हानेकै हो तर जे भएनी 35 मार्क्स त आउनैइ पर्ने हो तर के गर्नु? B.f ले ni nadeko धो का , T.U le दिएकै हो!!!! ओ topper बाबु , के थाहा तिमीलाई 29* को पिदा?? म फैल हुँदा, तिम्ले top हान्दा! न मर्नु न बाच्नु हुन्छ होउ marks sheet ले झापाद हान्दा!!! Zindagi tah abo yestai vayo jati padhe ni every year back ta lagne nai vayo! Desh ta abo dubne nai vayo dubai qatar abo dhaunai parne vo! तेसैले अाज गाउदैछु, phatteman जिउ को latest version मर्न बरु गाह्रो हुन्न, पढ्न मैले सक्दै सकिन!!! मर्न बरु गाह्रो हुन्न, book तिम्लाई माया गर्नै सकिन!!

Our Generation

Our Generation via 9gag ( Written By a 14 Year Old Boy) Our generation will be known for nothing.  Never will anybody say, We were the peak of mankind. That is wrong, the truth is Our generation was a failure. Thinking that We actually succeeded  Is a waste. And we know Living only for money and power  Is the way to go. Being loving, respectful, and kind Is a dumb thing to do. Forgetting about that time, Will not be easy, but we will try, Changing our world for the better Is something we never did. Giving up  Was how we handled our problems. Working hard  Was a joke, We knew that. People thought we couldn't come back, That might be true, Unless we turn things around (Read from bottom to top now)

रक्सी खाएर बिग्रे...

[rePOSTED] via #FbPages   रक्सी खाएर बिग्रे गीत गाएर बिग्रे बैशँको मध्य यात्रामा कसैलाइ पाएर बिग्रे चुहिन थालेको मन मायाले छाएर बिग्रे निश्कर्ष मा भन्नु पर्दा तिम्लाइ चाहेर बिग्रे रक्सी खाएर बिग्रे रक्सी खाएर बिग्रे।

कत्ति पिएँ.....!!

via ❶ tension भयो दारु खान जाम.... ❷ आज I'm happy दारु खान जाम... कहिले महँगो पिएँ, कहिले सस्तो पिएँ, कहिले 'सेतो' पिएँ, कहिले 'रातो' पिएँ, कहिले 'हरियो' अनि, कहिले 'कालो' पिएँ.....! नसोध मलाई कहिले पिएँ कत्ति पिएँ.....!! जब-जब उनको याद आयो.. मैले 'रगत' बेचेर 'रक्सि' पिएँ....!

भात भन्या भात हो! [muktak]

भात भन्या भात हो! बिहान होस या बेलुका दिउस भए नि बालै हो दालसँग होस या झोलसँग भात भन्या भात हो! नेपाल होस या अम्रिका नेपालीको जिउने आड हो २ थाल नबजाइ चित्तै नबुझ्ने भात भन्या भात हो! कति खाइयो नाथे पिज्जा बर्गर पनि त खाएकै हो तेस्ता जाबाले पेट के मान्थ्यो भात भन्या भात हो! बढी भएको क्याम्पसमा टिफिन खैरे सोध्छ - "क्या हो त्यो?" ङिँच्च हाँस्दै ग्वाम्म खाँदै - "भात भन्या भात हो!" चिनीरोग लागे ओखति खाउँला भुँडी लागे नि आफ्नै त हो मरेपछी पनि पिण्डो खुवाउने भात भन्या भात हो   via 18 September 2011. I Survived the earthquake [ facebook ]

मलाई त आफ्ना ले लुटे [NICE ONE]

<b>मलाई त आफ्ना ले लुटे</b> मलाई त आफ्ना ले लुटे, पराईमा कँहा दम थ्यो ! मेरो हड्डी त्याहा. भांचे, जँहा हास्पिटल बन्द थ्यो ! मलाई जुन एम्बुलेंसमा हाले, ... त्यसको पेट्रोल ख़तम थ्यो ! साला हरुले रिक्सा मा हाले, किनकी त्यसको भाड़ा कम थ्यो ! मलाई डाक्टर ले उपचार गरे, मोरी नर्समा कँहा दम थ्यो ! मलाई जुन बेडमा राखे, मुनि आलु-बम थ्यो ! मलाई त बमले उडाए, गोली मा कँहा दम थ्यो | via http://prabesh1np.blogspot.com/ [you might want to have a look at the blog, he writes good ones :) ]

new NEPALI ANTHEM [via Ekantipur]

source:   ekantipur.com रोजगार छैन स्वदेशमा, बिदेसिए नेपाली ! टिष्टा -काँगडा) बेचे अब, पालो महाकाली !! दाजुभाइमै काटा-काटी, रगताम्मे आँचल ! नेताहरूको ढाड भाँचे, फेथ्र्यो देशले काँचुली !! कोही तराई, कोही पहाड, चाहियो भन्छन् हिमाल ! खण्ड-खण्ड पार्न थाले, अखण्ड यो नेपाल !! हत्यारा, भ्रष्ट, बलात्कारी, तिनकै भाग्य असल ! खोल्न बाँकी अब यिनले, बन्दुक-बमको पसल !! अशान्तिले डेरा जमाई, बसेको छ अटल ! झिरले रोप्न पाए हुन्थ्यो, नेताका मानस पटल !! स्वीस बैंकमा खाता यिनका, सम्पत्ति छन् अचल ! युद्ध भूमि, लडाइँ भूमि, पारे मेरो नेपाल !! संविधानसभा जनतालाई, आकाशको काफल ! कुर्सी तान्दै फुर्सद छैन, कैले हुने सफल ?? काम गर्दैनन् यिनीहरू, मात्र गर्छन् बबाल ! मिल्ने भए ती सबैका, लुछ्थे सबैले कपाल !! पुर्परोमा हात राखी, सोझा जनता बस ल ! नेताका बोक्रे आश्वासनमा, फेरि पनि फसे ल !! देश सानो दिनदिनै, नेताका भुँडी विशाल ! प्रतिगामी घुस्या नेता, जय जय नेपाल !! जे भए नि प्यारो मलाई, मेरो देश नेपाल !!