A, D A, D
चिच्याएर बोलाम् भने स्वरै सुकिसक्यो । मनैबाट बोलाम् भने मनै मरिसक्यो ।
A, D
(बरी लै.. ) x 3
A, D A, D
घाउै देखाइ भनम् भने घाउै भरिसक्यो, आँखै देखाइ भनम् भने आँसु झरिसक्यो,
A, D
(बरी लै.. ) x 3
A, D A, D
टाढैबाट हाँसम् भने आथै पोलिसक्यो, हातै समाइ नाचम् भने गीतै गलिसक्यो,
A, D
(बरी लै.. ) x 3
Esus4, E7sus4 Esus4, E7sus4
लुकेर म हेरिदिन्थेँ होला, संसार ति आँखैबाट,
Esus4, E7sus4
मनै मेरो अल्झेछ, आहा,
Esus4, A, D
माया अझै नि बल्झेन, के गरूँ ?
A, D
(बरी लै.. ) x 3
via https://sugamsubedi.blogspot.com/2017/05/bari-lai-pahenlo-batti-muni-guitar.html

Comments
Post a Comment
Thanks for the comment! :)